डाइलन थोमस पुरस्कार ‘लस्टर’ उपन्यासलाई
सन् २०२० मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षभरिमा मन परेका उपन्यासहरूको सूचीमा राखेको उपन्यास 'लस्टर'ले थोमस डाइलन पुरस्कार हात पारेको छ ।
३० वर्षे राभेन लेलानीद्वारा लिखित यो उपन्यास बेवाक लेखनीको उम्दा नमुना भएको भन्दै…