कविताः दुनियाँ
लव कुइँकेल
जस्ले जे सुन्न खोज्छ
तेस्तै तेस्तै बोल्नु पर्ने रैछ
मनमा तितो जेसुकै होस्
कानमा मिठास घोलिदिनु पर्ने रैछ
जस्ले जे हेर्न चाहन्छ
उस्तै उस्तै देखाउनु पर्ने रैछ
वास्तविकता अध्याँरो नै किन नहोस्
आँखामा टलक झल्काउनु…