किन झार्ने ५० हजार शब्दलाई ५ सयमा ?
क्रिसमसका लागि बेलायतमा ८ सय किताब प्रकाशित भएका छन् यसपाला । यी ८ सय किताबमध्ये केही त्यत्तिकै हराउँछन्, केही सुपरहिट हुन्छन् ।
तीमध्ये आधा हिस्सा बाल साहित्यले ओगट्ने गरेको छ ।
राम्रा बाल साहित्यलाई गम्भीर व्यापारका रूपमा…