सर्जक सागरलाई पद्मा रामचन्द्र लघुकथा सम्मान
साहित्यकार विजय सागरलाई लघुकथा समाज नेपालले २०७७ सालको ‘पद्मा रामचन्द्र लघुकथा सम्मान’ अर्पण गरेको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच स्रष्टा सागरलाई वरिष्ठ नाट्यकर्मी अशेष मल्ल तथा प्रा. डा. लक्ष्मणप्रसाद गौतमले सम्मानपत्र…