लघुकथा- सपना
एउटा गाउँमा बुबा, आमा र छोरा बस्दथे । उनीहरू एकदमै गरिब थिए तर पनि उनीहरू धेरै मेहनत गर्दथे । उनीहरू
अरूको घरमा र खेतबारीमा काम गरेर आफ्नो परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने गर्दथे । उनीहरू गरिब
भएका हुनाले गाउँलेहरूले उनीहरूलाई…