लघुकथा- वन देउता
काठमाडौँदेखि सिधै आफ्नो गाउँ सिमदाेभान बस चढेर जान पाउँदा पुजारी बा निकै खुसी थिए । बटाैलीदेखि दुई हप्तासम्म हिँडेर नुन तेल गरेर चलाएकाे जिन्दगी सम्झँदा उनलाई अहिले सपनाजस्तै लाग्थ्याे ।
पाँच वर्षपछि गाउँ टेकेका उनलाई आज आफ्नै गाउँ…