साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लघुकथा प्रतियोगिता

लघुकथा प्रतियोगिताकाे उनन्चालीसाैँ चरण; हिमलाल, देवकी र होमनाथ विजयी

साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको उनन्चालीसौँ अङ्कमा डा. हिमलाल श्रेष्ठ, देवकी के.सी. र होमनाथ लम्साल 'नारायण'का लघुकथाहरू विजयी भएका छन् । विजयी तीन लघुकथाहरू विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै…

सुरू भयो लघुकथा प्रतियोगिताकाे उनन्चालीसाैँ चरण; आमन्त्रित निर्णायकमा देविका तिमिल्सिना

उनन्चालीसौँ चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताकाे यो चरणका लागि कुनै पनि विषय तोकिएको छैन । प्रतियोगी कथाकारहरूले स्वतन्त्र रूपमा विषय छनोट गरी लघुकथाकाे कथानक बनाउनुपर्ने छ  । उनन्चालीसौँ चरणकाे…

लघुकथा प्रतियोगिताकाे अठतीसौँ चरण: लेख, विष्णु र पवित्राकुमारी विजयी

साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको अठतीसौँ अङ्कमा लेख कार्कीकाे 'खुल्ला दिसामुक्त', विष्णु एस राईकाे 'स्वतन्त्रता' र पवित्राकुमारी महराकाे 'छालाकाे रङ' शीर्षकका लघुकथाहरू विजयी भएका छन् । विजयी तीन लघुकथाहरू…

सुरू भयो लघुकथा प्रतियोगिताकाे अठतीसौँ चरण; आमन्त्रित निर्णायकमा पवन आलोक

अठतीसौँ चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताकाे यो साताका लागि कुनै पनि विषय तोकिएको छैन । प्रतियोगी कथाकारहरूले स्वतन्त्र रूपमा विषय छनोट गरी लघुकथाकाे कथानक बनाउनुपर्ने छ  । अठतीसौँ साताकाे…

लघुकथा प्रतियोगिताकाे सैँतीसौँ चरण: तारा श्रेष्ठकाे ‘आखिर भोट कसलाई ?’ विजयी

साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको सैँतीसौँ अङ्कमा तारा श्रेष्ठकाे ‘आखिर भोट कसलाई ?’ शीर्षकको लघुकथा विजयी भएको छ । यसअघि तीन जना लघुकथाकारका लघुकथालाइ विजयी घोषित गरिँदै आएकोमा यसपटक उत्कृष्टताका आधारमा…

सुरू भयो लघुकथा प्रतियोगिताकाे सैँतीसौँ चरण; आमन्त्रित निर्णायकमा विधान आचार्य

सैँतीसौँ चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताकाे यो साताका लागि कुनै पनि विषय तोकिएको छैन ।  प्रतियोगी कथाकारहरूले स्वतन्त्र रूपमा विषय छनोट गरी लघुकथाकाे कथानक बनाउनुपर्ने छ  । सैँतीसौँ साताकाे…

लघुकथा प्रतियोगिताको छत्तीसौँ चरणः भाषण, सडकको निसाफ र छिमेकी विजयी

साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको छत्तीसौँ अङ्कमा सरिता भट्टराईको ‘भाषण’, हरि आत्रेयको ‘सडकको निसाफ’ र मिठुकुमारी पाठकको ‘छिमेकी’ शीर्षकका लघुकथाहरू विजयी भएका छन् । यस प्रतियोगिताकाे अघिल्लाे साता प्रमोद…

सुरू भयो लघुकथा प्रतियोगिताकाे छत्तीसौँ चरण; आमन्त्रित निर्णायकमा कृष्णजी शर्मा

छत्तीसौँ चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताकाे छत्तीसौँ साताका लागि कुनै पनि विषय तोकिएको छैन । यस चरणमा प्रतियोगी कथाकारहरूले स्वतन्त्र रूपमा विषय छनोट गरी लघुकथाकाे कथानक बनाउनुपर्ने छ  ।…

लघुकथा प्रतियोगिताकाे पैँतीसौँ चरण: प्रमोद प्याकुरेल ‘विलय’ विजयी

साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको पैँतीसौँ अङ्कमा प्रमोद प्याकुरेल 'विलय’ शीर्षकको लघुकथा विजयी भएको छ । यसअघि तीन जना लघुकथाकारका लघुकथालाइ विजयी घोषित गरिँदै आएकोमा यसपटक उत्कृष्टताका आधारमा एउटामात्र…

सुरू भयो लघुकथा प्रतियोगिताकाे पैतीसौँ चरण; आमन्त्रित निर्णायकमा रूद्र ज्ञवाली

पैँतीसौँ चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । साहित्यपाेस्टले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर लघुकथा, गजल, बाछिटा तथा मुक्तक प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन गर्दै आइरहेकाे हाे । प्रतियोगिताकाे पैँतीसौँ…