लघुकथाका स्रष्टा तथा पाठकहरुको उपस्थिति उत्साहप्रद रहेको र यस्ता मेलाले निरन्तरता पाउनुपर्ने, सहभागीहरुले बताएका छन् ।
पूरै पढ्नुहोस् →लघुकथा कृतिको प्रवर्धन र श्रष्टा–पाठकबीच संवाद स्थापित गर्ने हेतुले मेलाको आयोजना गर्न लागिएको समाजका सचिव ध्रुव मधिकर्मीले बताएका छन् ।
पूरै पढ्नुहोस् →