लघुकथा- चिसो मायाँ
"जेठो छोरो क्यानडा गएको धेरै वर्ष भयो । क्यालगरीमा बुहारी र दुई सन्तानसहित बस्दै छ । ऊ त्यहाँ अलकापुरीको सुख भोग्दै छ ।" आमा स्याँस्याँ गर्दै बोलिरहन्थिन् ।
"माहिला, मेरो माइला त हीराको टुक्रा हो नि! अस्ट्रेलियामा रेस्टुरेन्ट चलाएर…