लघुकथाः काल
नारायण कोइराला
काल-काल भन्दै मानिसहरू दौडिए। म भने एक कुनोमा बसेर हेरेँ । नजिकैबाट ठूलो आवाज गुन्जियो । न त मलाई बचपनमा आमाले भने जस्तो ठूलो दाह्री, कपाल नै थियो । मैलो, धमिलो, डरलाग्दो पनि थिएन ।
काल नै हो भने धर्तीमा किन ?…