साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लक्ष्मी स्मृति

कविताः सावधान

बाज यात्रामा निस्केका बेला चल्ला सुरक्षित नहुन सक्छन् सिंह आहरमा निस्केका बेला बाछाबाछी, पाडापाडी जोगाउन पर्छ नत्र त जे पनि हुन सक्छ किनकी अहिले सम्म बाज र सिंह दण्डित हुन सकेका छैनन् बरु अझ ह्रिंसक भएर निस्केका…

लक्ष्मी स्मृतिका दुई गजल

१. प्रष्ट्याइदिनुस् ए विधाता कहिले सम्म होला यो मनसँग मनको नाता कहिले सम्म होला सम्पत्ति त हातको मैला हो भन्नेहरुकै यहाँ लाभ हानिको वहिखाता कहिले सम्म होला माग्नेले पनि मागिरहन्छ कस्तो लाजै नमानेर बुझ्दैन उस्लाई दिने…

लक्ष्मी स्मृतिका दश मुक्तकहरू

१. पाटीमा लेख्दै सिकेका ती अक्षर साउँ कहाँ भुल्न सक्छु बाबा आमाले बोलाउने सुन्दर नाउँ कहाँ भुल्न सक्छु सुख सयलले भरिपूर्ण स्वर्गकै टुक्रामा लगेर राखे पनि आफू जन्मेको हुर्केको त्यो मेरो ठाउँ कहाँ भुल्न सक्छु। २. मेची-काली,…

लक्ष्मी स्मृतिको गजल

लक्ष्मी स्मृति वर्तमान उस्तै छ विगत उस्तै छ यता पनि घाउ र खत उस्तै छ रोजगार छैनस् के गाँस्छस् पिरती जस्लाई मन परायो मत उस्तै छ गाउँलेको हेपाईमा के दोष दिनू ? यता दाजुभाइकै हर्कत उस्तै छ। आको बजेट कता लान्छन् कुन्नी…

लक्ष्मी स्मृतिको गजल

अनेक लाग्छ तलतल किन होला? निन्द्रा छैन आजकल किन होला? भरोसाको कतै नि गुन्जायस  छैन जतासुकै गर्छन् छल किन होला? चिसै छन् अझै चुल्हो अभावका निस्कन्न कतै कुनै हल किन होला? ए शान्ति चाहने आधुनिक मान्छे! यो तमासा र हलचल…

पोस्टर कविता अभियान २७

आद्रिएन मिसेलले भनेका छन्, “बहुसङ्ख्यक मान्छे बहुसङ्ख्यक कवितालाई बेवास्ता गर्छन् किनभने बहुसङ्ख्यक कविताले बहुसङ्ख्यक मान्छेलाई बेवास्ता गर्छन् ।” प्रत्येक साता साहित्यपोस्टमा बिहिबारको दिन दस कविहरूको सुन्दर कविताहरूलाई हामी पस्कि…

पाँच मुक्तकहरू

१. मनभित्र कुविचारको रास जगाएपछि केही गरौँ भन्नेको नै अठोट डगाएपछि केही होला भनी तिम्रो आश कसरी गर्नु ? खोजेर नै बाँदरलाई लिस्नो लगाएपछि। २. भित्री मनभन्दा पनि बाहिरी चित्र खोज्ने छन् रुपैयाँको खात भएका नाता, मित्र खोज्ने छन् वरपर…

‘तमासा’ विमोचित

साहित्यकार लक्ष्मी स्मृतिको ‘तमासा’ मुक्तकसंग्रहको शनिबार विराटनगरमा विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ ले आयोजना गरेको कार्यक्रममा स्मृतिको ‘तमासा’ मुक्तक संग्रहको विमोचन गरिएको हो । कार्यक्रममा प्राज्ञ विवश…