पुस्तकले जीवनमा आइपर्ने बाधा र चुनौतीहरूसँग जुध्न सक्ने शक्ति दिन्छ
काठमाडौँकी लक्ष्मी श्रेष्ठ हाल संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा बस्नुहुन्छ । पेसाले बैङ्कर श्रेष्ठ न्युयोर्क सहरस्थित अमेरिकाको ख्याति प्राप्त बैङ्क ‘बैङ्क अफ अमेरिका’मा काम गर्नुहुन्छ । साहित्यमा अति रुचि राख्ने श्रेष्ठका…