कविताः हो, नामर्द हो ऊ
बिहान बिहान श्रीमतीसँग भान्सामा छिर्छ ऊ
श्रीमतीले पकाए ऊ केलाउँछ
श्रीमतीले केलाए ऊ पकाउँछ
त्यसैले त श्रीमतीसँग काम गर्ने नामर्द हो ऊ ।
श्रीमतीले भाडा मोल्दा
ऊ झाडु पोचा लगाउँछ
अनि सँगै लुगा धुन्छ सँगै सुकाउँछ
त्यसैले त…