साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लक्ष्मी भट्टराई

मिथ्याभित्रका सत्य कुरा

विद्यालयमा सत्य बोल ! झुटो नबोल ! भनेर पढियो । तर हामीलाई विश्वविद्यालयमा पढाउने दीपक पराजुली सरले भने ‘मिथ्या’ लेख्नु भयो । उहाँको उपन्यास ‘मिथ्या’ अहिले नाउँछन् । भय दाचर्चामा छ । पिएन क्याम्पस पोखरामा बीएएलएलबी संकायमा प्राध्यापन…

कथाः सानेकाे सपना

हो, उमेरले सानै छु, हजुरहरूका लागि सधैँ साने नै रहिरहनेछु, तर जिम्मेवारीले परिपक्क छु आमा । याे कुरा बालाई पनि सुनाइदिनु हाेला, हजुरकाे छाेरा केही बनेरै फर्किनेछ ।

प्रेम अस्वीकारको दर्दनाक कथाः रमिला र अधुरा सपना

ए, पानी हैन एसिड पो रहेछ । रमिला आत्थाथा र पोल्यो भन्दै चिच्याउँदै रोइकराई गर्न लागिन् । तर उक्त मान्छेको आँखामा आक्रोश कायमै थियो ।

पत्तै भएन

सोच्दै थिएँ दिनहुँ रात कसरी पर्छ सोच्दै थिएँ निद्रा नपुगी बिहान कसरी हुन्छ घरी ओल्टो अनि घरी कोल्टो फेर्दाफेर्दै देख्न लागेका सपना पनि पूरा नहुँदै कसरी हुन सक्छ बिहान म नब्युझँदै भोलि त अवश्य पूरा गर्नेछु सपना ठानी मनका उल्झन सबै…