तीन लघुकथा श्रृंखला – २८
१. पहिलो लघुकथा
(प्रदेश नं. १ स्तरीय प्रथम लघुकथा प्रतियोतितामा उत्कृट लघुकथा)
साथी
लक्ष्मी पोखरेल
सीमा र नरेश एउटै कक्षाका सहपाठी हुन् । उनीहरुको हिमचिम बढेको कुरा एक कान दुई कान हुँदै सीमाकी आमा सरलाले थाहा पाइन् । छोरी…