साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लक्ष्मी देवी गौडेल

कविता- अब कसले गाउँछ गीतहरू ?

अब कसले गाउछ गीतहरू   ? किनभने आजभोलि स्वरमा प्राण छैन सुमधुर मिठास छैन आतङ्कित छन स्वरहरू त्यसैले लरबराइरहेछन् हरेक शब्दसँगै अब कसले लेख्छ गीतहरू ? शब्दमा कुनै जोस छैन शब्दहरू केवल शब्द छन् भावनाविहीन भयभीत छन् शब्दहरू…

कविता- तरंगित यो मन

छुट्नै लाग्दा वायुयान जसै चिहाँउछु मेरो वागमती कालो कालो देख्छु धुमिल धुमिल देख्छु डम्म ढाकेको बादल कैले मुस्कुराउला गौरीशंकर ? विषाक्त बनेको हावा कैले फुल्ला फूल ढकमक्क मनभरी तरंग ल्याउने गरी कैले बज्ला मादल ? छमछमी नाच्ला यो…