झरीको मनपरी
हरेक समयका आयामहरुसँग साक्षात्कार गर्ने मानिसले यही ब्रह्माण्डमा विद्यमान् हरेक मौसमसँग गहिरो सम्बन्ध गाँसेको हुन्छ । मौसमअनुसार प्रकृतिले रुप फेरिरहन्छ । प्रकृतिले आफ्नो कोखमा कहिले बसन्त फुलाउँछ त कहिले निरन्तर झरी बनेर आकाशको बाटो…