क्यानडामा देवकोटा जयन्ती
नेपाली साहित्यिक समाज क्यानडाको हरेक महिनाको दोस्रो शुक्रबार हुने कार्यक्रम यो महिना नोभेम्बर १२ तारिख नेपालमा शनिबार बिहानै सम्पन्न भयो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ लक्ष्मी जयन्तीको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रम…