साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लक्ष्मी उप्रेती

रचनाका नथाक्ने सारथि रोचक घिमिरे

कुनै पनि देश समृद्ध हुन कलम र चेतनाले जति प्रभाव पार्छ त्यति अरू कुनै साधन स्रोतले हत्तपत्त पार्दैन भन्ने कुरामा दुई मत छैन । जब चेतनाका कुराहरू अक्षर बनेर जनमानसमा पुग्छ तब चिन्तनको बाटो खोल्न सजिलो हुन्छ । जसरी नदीले अनेक ठक्कर खाएर पनि…

लक्ष्मी उप्रेतीका गीत

आमा... आमा.....आमा ...... सिर्जनामा नटुङ्गने मीठो धुनकी गीत आमा हृदयमा झनझनाउने ममताकी तरङ्ग आमा  नदीजस्तै कलकल बग्ने जीवनकी अमृत वर्षा  मायालु भै धुकधुकिने मुटु भाकी जीवन चर्खा  रातकी शीतल छायाजस्तै आकाशकी जून आमा…

पोस्टर कविता अभियान २४

आद्रिएन मिसेलले भनेका छन्, “बहुसङ्ख्यक मान्छे बहुसङ्ख्यक कवितालाई बेवास्ता गर्छन् किनभने बहुसङ्ख्यक कविताले बहुसङ्ख्यक मान्छेलाई बेवास्ता गर्छन् ।” प्रत्येक साता साहित्यपोस्टमा बिहिबारको दिन दस कविहरूको सुन्दर कविताहरूलाई हामी पस्कि…

सौन्दर्यको अर्को नाम हुन्छ र ?

संघर्षको रंगमा पनि मीठो भाव मिसाएर लेख्नु अनि कल्पनामा डुल्नु लेखकको चेतनाजन्य कर्म र पाठकको सन्तुष्टि हो भन्ने त मैले पनि बुझेकी छु । यो बुझाइले कहिलेकहीँ अनर्थमा आफैंलाई तीखो काढा बनेर घोच्छ।

प्रेमको कथाः  अन्तिम भेट

एउटा दाजुको बिहेमा समेत आउन नपाएकी सखिला केही दिनको छुट्टी मिलाएर नेपाल माइत आइन् । त्यस अवधीमा आमालाई तीनपटक विदेशमै बोलाएर न्यास्रो मेटिन्, दाजुसँग भने गएदेखि भेट हुन पाएन । भाउजूलाई त झन प्रत्यक्ष दखेकै थिइनन् । निकै वर्षको अन्तराल…

मन मिलेकै छ, के फरक पर्छ ?

“वा ! आज त मेरोमा अर्पिता आइन् ।” छिमेकी भएर त्यहाँ आएदेखि यसअघि कहिल्यै नआएकी अर्पितालाई देखेर वन्दनाले भनिन् । “भ्याउँदा त आउथे नि आन्टी । सधैँ सधैँ अफिसको तानावानाले नै व्यस्त हुन्थेँ । अब त अफिस छाडेर फुर्सदिलो भएकी छु ।”, हाँस्दै…

 प्रेमको उत्सर्ग

यदि प्रेम नहुनु हो त संसार कस्तो हुन्थ्यो होला कल्पना गरौ त। प्रेमको न कुनै उमेर हुन्छ न कुनै सिमा। अन्तहिन अनन्तको नजानिने मीठो तृष्णा।  नाता बिना पनि गहिरो आभासमा छचल्किने नाताको प्रतिछाया प्रेम । मीठो अनुभूतिमा समर्पण त्यागको उत्सर्ग अनि…