साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लक्ष्मीप्रसाद पौडेल

साताका छानिएका चर्चित पाँच लघुकथा

१. काल विभाजनको लघुकथा - कथा बाँकी छ कणाद महर्षि कुनै समय ... भन्दै थिएँ ... ... ऊ आउँदै छ। उसले भन्यो ... ... ऊ आउँदैन । सोधेँ ... ... किन र ? भन्यो ... ... कारण छैन। मैले जोड दिएर भनेँ ... ...…

साताका छानिएका चर्चित पाँच लघुकथा

१. काल विभाजनको लघुकथा - बुद्धि लक्ष्मीप्रसाद पौडेल ‘यसरी बोटै रित्तो हुनेगरी फूल नटिप्नु भएको भए हुन्थ्यो ! कस्तो रित्तो देखियो फूलबारी ।’  बिहान मोर्निङ वाकको बहानामा फूल टिपेर हैरान पारेका थिए । आज ढुकेरै फेला पारिन् रमाले ।…

लघुकथा :  लावारिस 

"मलाई पत्नीको गतिविधि फिटिक्कै चित्त बुझेन । गाउँघर समाज हँसाएर रमिता देखाउनुभन्दा  घर छोड्नु उत्तम ठानेँ  ।"  उसले प्रहरीलाई आफ्नो नाम ठेगाना दुरुस्तझैँ बतायो ।  शारीरिक हुलिया र मानसिक अवस्था हेर्दा उसको सबै भनाइ जस्ताको तस्तै सही…

कविता- माया होस् त यस्तो होस्

भन्छन्, चाहेपछि मायाले मायाको स्वरूप निर्धारण गर्दछ अर्कोतिर, यसो पनि भन्छन् जोडी त माथिबाटै जोडिएर आउँछ जसलाई मन परायो या जसले मन परायो अझ भनौँ, जो आफ्नो भयो उही दैवले जुराएको जोडी गफ लाएको नभन्नू, जस्तो भए नि आखिर…

लघुकथा- लाखको न्याय

बुढीआमा टोलाएर ढुङ्गामाथि बसेकी थिइन् । अस्तिको घटना हो, वा होइन उनको मष्तिष्कले अझै पनि पत्याउन सकेको थिएन  । उसले सबै छोडेर  परिवारको भरोसा, गाँस, वास, कपास आफूसँगै लिएर गएको थियो ।  ऊ एक्लैले धानेको संसार रित्तिएको थियो ।  बज्यै बसेको…

लघुकथा- चरित्रको चित्र

रमेश चित्र उतार्नमा सिपालु थियो ।  चित्रकलाप्रति  सानैदेखिको उसको सोख बिस्तारै व्यावसायिक जस्तो भइसकेको थियो । उसको चित्रकारिता मन पराएर धेरै जनाले उद्वारा निर्मित चित्रहरू किनेर लैजाने गर्थे । विशेषतः हिन्दू धर्मका देवीदेवता, …

लघुकथा- सभ्यता

 परिवर्तन आवश्यक छ । सधैँभरि पुराना प्रचलन र संस्कृतिमा अल्झिएर समाज अगाडि बढ्न सक्दैन । त्यसोभए यो जन्मदेखि मृत्युपर्यन्तका सोह्र संस्कार चाडपर्व, रीतिरिवाज, जात र वर्ण व्यवस्था अनावश्यक हुन् त ? अनावश्यक होइन । सुधार गरेर…

लघुकथा : अनौठो  प्रस्ताव 

आज उसको मुड चल्यो । सधैँ एक्लै एक्लै चुस्स लगाउँदा उसलाई दिक्क लागिसकेको थियो । साथीभाइसँग होटल, बियर बारमा गएर `चियर्स´ गर्ने समय र अनुमति थिएन । "धेरैले खाएकै छन् , उनले खाँदा के होला र ? " यति सोच्तै गर्दा दुईवटा गिलास…

सफल विद्रोह

धेरै वर्षसँगै बिते । ऊ सुन्दर थिई मुहारले, मन्त्रमुग्ध पार्दथी व्यवहारले । उषा, सहपाठी । एउटै कक्षामा थिए, तर पनि सूर्य । उसको गुरू, अलि धेरै जानेको अक्षरका अंकहरू । उबेलाको फलामे ढोका, एसएलसी दिए दुबैले — एउटै पलङको टेबुलभरी…