कविराज चन्द्रप्रसादको मुख्य चिन्ह झुस्मुसे दाह्री थियो- त्यसवेला जब एक शंक्याहा बडा आदमीका छ महिनाको कपाल दुखाइ उनले पोडाका बूढीऔँलाको...
पूरै पढ्नुहोस् →तिनीहरूका पङ्ख थिए । अरू मान्छे घस्रिएर बसे । तिनीहरूको हृदयमा बिजुली थियो, देशको तुसारोले झिलिक्क झिल्केर उठ्यो । अरूहरू...
पूरै पढ्नुहोस् →मानिसले आफ्नो मुख ऐनामा हेर्दा हाँस्न मन लाग्दैन, त्यहाँ साम्य देख्तछ; तर आफ्नो नाकको ऊँचा रेखामार घोक्रिलोपनमा धेरै बेर एकोहोरो...
पूरै पढ्नुहोस् →म के लेखूँ के लेखूँ जस्तो भएर विचारान्य क्षणमा घोरिइरहेको आदमी तवरले मेरा बायाँ हातका बूढी र चोर औँला माथिल्लो...
पूरै पढ्नुहोस् →स्वाँ-स्वाँको युगमा हामी घडीका सुईका मार्गदर्शनमा छौं । हाम्रा सुईहरू मुसा दौडे झैं दौडन्छन् । अनि आधुनिक कविहरू किन बिलौना...
पूरै पढ्नुहोस् →जब मैले त्यस बालकलाई नानी भन्न पाएथेँ, उसको तोतेले म ब्यूँझदै गएँ, ऊ बढ्दै गई । उसले मलाई बाबुको हृदय...
पूरै पढ्नुहोस् →केही दिन यता महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे अन्तिम तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । तस्बिरका देवकाेटा र तस्बिर खिच्ने साहित्यकार...
पूरै पढ्नुहोस् →देवकोटा रिसमा पनि बेजोड थिए । रिसाउँदा आँखा र कान राता हुन्थे । नाकको टुप्पाबाट पसिना आउँथ्यो । उनका गाला...
पूरै पढ्नुहोस् →कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? मानिसहरूको काँध चढी, कुन...
पूरै पढ्नुहोस् →उनका धेरै फुटकर कविताहरू हामी पाउन्नौ, तर अर्को एउटा यो सम्झना आउँछ, जहाँ आँसु हास्तछ र बिन्तीपत्र लेख्तछ । मलाई...
पूरै पढ्नुहोस् →झण्डै सय वर्षअघि लेखिएको देवकोटाको गजल पूर्णत: शास्त्रीय संरचनामा रहेको बताउँदै ओझाले महाकविको गजल रेकर्ड भएर आउनु समग्र गजलप्रेमीका लागि...
पूरै पढ्नुहोस् →शेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाव-वाहिनी व्याकरणविरोधी हृदषनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ...
पूरै पढ्नुहोस् →