भाषान्तर कविता अभियान शृङ्खला ४६
कवि लक्ष्मीकान्त मुकुलको परिचय
कवि लक्ष्मीकांत मुकुलको जन्म ०८ जनवरी १९७३ मा भारतको बिहारस्थित बक्सरमा भएको हो । स्नातक तहसम्मको शिक्षा हासिल गरेका उनी स्वतन्त्र लेखन तथा सामाजिक कार्यहरूमा सक्रिय छन् । किसान कवि / मौन प्रतिरोध का कवि…