साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लक्ष्मीकान्त पौडेल

लक्ष्मीकान्त पौडेलको गजल

लक्ष्मीकान्त पौडेल फर्की हेर्ने छैन उसले, छाडिदेऊ चियो लगाउन उज्यालोले पोल्छ हेर,छाडिदेऊ दियो जलाउन समय छउन्जेल हेरी बस्यौ आलीबाट टुलुटुलु सक्किसकियो दाइँ अब,छाडिदेऊ मियो समाउन नयाँ फेसनका लुगा लगाउँछे आजकाल उसले…

कविता- भावना

लक्ष्मीकान्त पौडेल ऊ सगरको कालो छिद्र हो, जहाँ सङ्घर्षका रहस्यहरू दबिएका छन् । सागरको गहिराइ हो, जहाँ सफलताका एकलासहरू कैद छन् । उराठ हिउँद हो, ऊ कपाउँछ स्वेच्छाका शरीरहरू न्यानो प्रभा हो फुकाउँछ कुण्ठित गाँठाहरू…

कविता- पहिचान

--------------- अन्योलमा न्याय खोँज्दै, इतिहासका पानाहरुबाट पुर्खाहरुका सङ्कीर्ण विचारहरुबाट प्रतिस्पर्धात्मक प्रश्नहरुबाट युवाहरुको हेलचक्र्याइँबाट परदेशीको हस्तक्षेपबाट स्वदेशीको गोलमालबाट मुक्त हुन चहान्छु। मिश्रित…

कविताः अस्तित्व

वर्णमा मोह समाहित लाल्साका चक्षुहरुबाट नियालिने क्षणिक आनन्दको दृश्य रहेछ प्रेम पीडित उनी भन्छिन् जुन दृश्यमा, मलाई हातपात गरिएको छ। जसरी जडियाले भट्टीमा साहुनीलाई गर्छ । लौं मेरो प्रेमीले आज बलात्कार गरेछ ,  हिजो…

लक्ष्मीकान्त पौडेल’को गजल

बुझेकै छौँ समाज  मेरो, नानाथरि  मुख जन्माउँछ। झर्दा खुट्टा, रमिता हेर्दै, आफन्त  सुख  जन्माउँछ।। बूढेसकालका लौरी भन्दै,  पुल्पुलाएकी थिइन् अरे। के थाहा माउ उनलाई, बचेरो पनि पङ्ख जन्माउँछ।। आनन्दमयको लाल्सामा, किन परिवार…