लक्ष्मीकान्त चौधरी’का मुक्तक
१.
विपत्तिमा लुटको नाम लिनु हुन्न भन्दा करायो भन्न पाउनु हुन्न
सकेको बाँडौँ आफूले राख्नु हुन्न भन्दा डरायो भन्न पाउनु हुन्न ।
सहयोग ठान्नुस् कि असहयोग मान्नुस्, मेरो नाम नआओस् है
दुनियाँसामु हिसाब लुकाउनु हुन्न भन्दा हरायो भन्न…