दुई अन्जानको कथाः भुइँ कुहिरो
पुल तरेर पारी पुगेपछि अकस्मात पानी पर्यो । यो पानीलाई यतिबेला नै किन पर्न परेको होला ? गर्मी थियो । त्यसैले पर्यो । पर्नु उसको धर्म हो । भिज्नु हाम्रो बाध्यता । छाता थिएन । छाता नहुनु हाम्रो कमजोरी । तर हिँड्दा आकाशमा हेरेकै हो ।…