लक्ष्मणको गजल
नामीहरू बेखबर भए, हरामीहरू सल्बलाए
फूलको हत्या गरी पुण्य, जप्ने धर्मभिरु सल्बलाए ।।
मामाको धनमा खूब ती पासा खेल्दै डिङ हाँक्नेहरू
निर्धाको बली चढाएर हक, खोज्नेहरू सल्बलाए ।।
सडक सदनतिर डुल्दो छ त्यो, अपराधको ख्याक
बाँच्ने रहर…