साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लक्ष्मण देवकोटा (स्वीजरल्याण्ड)

अणुकथाः मकैको समान वितरण

मकैबारीको रेखदेखको जिम्मा गाउँलेहरुले बाँदरलाई दिए, ‘चोरलाई चाबी’ उखान सम्झेर। भोलिपल्ट मकै स्वाहा ।  मकैबारी सोत्तर । बाँदरहरु हाँगामा बसेर ‘मकैको सामान वितरण’ सम्बन्धी पुस्तक पढिरहेका थिए ।