साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लक्की चौधरी

निबन्ध : थारु अट्वारी पर्व र महाभारत प्रसङ्ग

थारु समुदायको मौलिक पर्व हो ‘अटवारी’ । पारिवारिक सम्बन्ध बनाइराख्ने यो पर्वको मुख्य विशेषता हो । पश्चिम नेपालका थारु समुदायले विशेषगरी यो पर्व मनाउँछन् । थारु पुरुषले व्रत बस्ने पर्वको रूपमा पनि यो चिनिन्छ । थारु महिलाले कृष्णजन्माष्टमी…

थारू भाषा मानकीकरण सवाल

एकअर्काको विचार आदानप्रदान तथा सूचना प्रवाह गर्ने प्रमुख माध्यम भाषा हो । लिखित रूपमा विचार प्रवाह गर्दा लिपिको आवश्यकता पर्छ । मौखिक रूपमा प्रवाह गर्दा ध्वनिको खाँचो पर्छ । भाषाविना विचार प्रवाह अपूर्ण हुन्छ । भाषालाई समाजमा प्रयोग…