लकडाउनको लामो व्यथा
म्याग्दी जिल्लाको दुर्गम गाउँमा मनमाया दुई छोरासँगै जीविकोपार्जन गर्दै बसेकी थिइन् । आमाको दुःख देखेर सत्र वर्षको कलिलो उमेरमा ठूलो छोरा हिक्मत बहादुर (ठूले) खेतबारी बन्धकी राखेर धन कमाउन साथी झलकबहादुरसँगै साउदी गएको छ वर्ष…