रोहन छेत्रीले पाए अनुवाद वृत्ति
लामो समयदेखि अमेरिकामै बसेर नेपाली साहित्यमाथि अध्ययन–अनुसन्धान गरिरहेका भारतका रोहन छेत्रीले पेन अमेरिकाले प्रदान गर्ने साहित्य विद्वत् वृत्ति हात पारेका छन् ।
पेन अमेरिका लेखकहरुको संघ हो । यसले सन् २०२१ का लागि रोहनलाई नेपालका…