साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रोशन वली

कविता- हत्यारा श्रीमान्

कुरुर  हिम्स्रक जत्तिकै  बनेर आसनकी अनाथ एक नारी बचेरालाई जो दूध स्तनपान गरा[रहेकी थिई । एकाएक आक्रमण गरेर भयङ्कर विश्व युद्ध विजय गरेको आभास गर्दछ श्रीमान् होइन ऊ ऊ एक हत्यारा र अपराधी हो  । आफ्नै श्रीमान् श्रीमान्…

तस्बिर

हिजो एउटा तस्बिर देखियो कैयन मान्छे हाँसेको सहरमा उनले जीवनको माया मारिरहेको एउटा तस्विर भोक, तिर्खा, समस्यालाई भुलेर शान्त स्वभावमा झुन्डिएको थियो । दुधे शिशु र आमाको घाँटीमा एउटै डोरीले जोड-जोड्ले बाँधिरहेथ्यो आफ्नै बच्चाको…