नेवारी कला-संस्कृतिमा हुरूक्क हुने रोशन
मकवानपुर मनोहरीका रोशन बिकले व्यावसायिक रुपमा चित्र बनाउन थालेको १८ वर्ष भयो ।
चित्रकलामा नै रूचि छ भन्ने उनले निकै पछि मात्र चाल पाएका थिए । गाउँ छोडेर काठमाडौँ छिरिसकेपछि साइनबोर्ड लेख्ने काम गर्न थाले ।
'गाउँमा हुँदा चित्रकलाबारे…