रोचक समाजशास्त्रीय आख्यान
बालसाहित्यमा लामो समयदेखि क्रियाशील लेखक अनन्त वाग्लेको पहिलो उपन्यास ‘कदम’ बजारमा आएको छ । जङ्गली फिरन्ताका रूपमा रहेको अल्पसङ्ख्यक राउटे समुदायमाथि लेखिएको सामाजिक यथार्थपरक यो उपन्यास यस विषयको सम्भवतः पहिलो आख्यान हो । हुन त कुनै…