क्लासिक कथाः नाटक मन्चनका पात्रहरु
कथाको पर्दा खोलिन्छ । अनि, पात्रक्रिया आरम्भ हुन्छ ।
ऊ एकादेशको होइन, यसै देशको एउटा सामान्य नागरिक हो । यतिबेला ऊ कुनै कथा वा नाटकको पात्रजस्तो भएर होइन, एक सामान्य नागरिक भएरै घरबाट निस्केको थियो । निस्कँदा हातमा फाइल थियो- फाइल…