रोल्पा सुइना : रक्तपातमुक्त युद्धको उत्कृष्ट नमूना
मंगलाचरण
साहित्य सम्बन्धित श्रुतिमधुर एक वचन छ, 'साहित्य समाजको ऐना हो ।' तर स्मरणीय रहोस्, मिरर रिफ्लेक्टस् आवर इमेज बट इट क्यान नट ब्युटीफाई आवर इमेज । कलामा मनुष्य स्वयंलाई स्वयंको वरिपरिको सेरोफेरो र अस्तित्वसँग जोड्ने जमर्को…