अनुदित कविताः ती चिसा आइतबारहरू
संसारमा बाका बारेमा थोरै कविता लेखिएका छन् । तीमध्ये, छोटो भएर पनि मर्मस्पर्शी भएका कारण यो कविता विश्वभरि पढिन्छ ।
===============
रोबर्ट हेइडेन, अमेरिका
आइतबार पनि, मेरो बुवा चाँडै उठ्नुहुन्थ्यो
र सङ्लिन बाँकी नीलो–कालो…