बच्चा तर्साएर करोडपति भएका लेखक
भूताहा कथा लेखेर बालबालिका तर्साउने लेखक आरएल स्टाइन बालबालिकामाझ निकै लोकप्रिय लेखक हुन् । उनका पुस्तक बालबालिका केन्द्रित भए पनि अभिभावकहरुबीच समेत उत्तिकै लोकप्रिय छन् ।
पछिल्लो समय उनले लेखेका पुस्तकहरुको समग्र बिक्री चार करोडको…