मन्दिर र भक्तिभाव
(अनुष्टुप् छन्द)
मठमन्दिर सर्वत्र खुलेको आज देख्छु म
भक्ति औ भावमा मान्छे भुलेको आज देख्छु म ।।
सच्चा भक्त भनी सारा चर्च मन्दिर मस्जिद
खचाखच बनाएर डुलेको आज देख्छु म ।।
धर्मात्मी धेर छन् किन्तु यस्तो…