एन फ्रान्कलाई कसले धोका दिएको थियो ?
विख्यात पुस्तक द डायरी अफ एन फ्राङ्क तपाईंले पढ्नु भएको छ ? छैन भने पनि तपाईंलाई एन फ्राङ्कका बारेमा त पक्कै थाहा होला ।
भर्खरैकी किशोरीको डायरी विश्वविख्यात डायरीमध्ये एक हो । उनको सो डायरी संसारभर पढिएको छ । नेपालमा पनि सो…