रचनाको भैरव अर्याल विशेषाङ्क र रोचक घिमिरे
रोचक घिमिरे भन्नेबितिकै मलाई रचनाको भैरव अर्याल विशेषाङ्कको स्मरण हुन्छ । २०३७ सालमा निस्केको त्यो भैरव कृति खण्ड र भैरव स्मृति खण्ड । सानैदेखि साहित्यमा रुचि लिने भएकोले होला भैरव अर्यालको अकाल मृत्यु बरणले म स्तब्ध भएका थिएँ र उनीबारे…