कविता- बात अर्को छ……!!!!!!
सपना देख्छु हर रात दिन
तर साकार नहुनुको बात अर्को छ...
चाहनाहरू छन् मनमा अनगिन्ती
तर पूरा नहुनुको बात अर्को छ...
हर बिहानीपखको उजेलीमा
नयाँ ऊर्जाले छोएजस्तो लाग्छ...
तर…