फ्लोयडहरूका भूत र राजनीति
म जर्ज फ्लोयडहरूका लाश हुँ
हाडखोर, खरानी, हंस, आत्मा र फ्लोयडहरूकै भूत प्रेत हुँ
हेर्न चाह्यौ भने,
तिम्रो सेता दरबारको अग्लो सिँढीमा लत्रेका फ्लोयडहरूका गर्दन हुँ
तिम्रो धुरीमा चढ्दै गरेका राता प्लेकार्डहरू हुँ
विचार गर्न चाह्यौ…