अनुदित कविता- एउटा केटो र एउटा चरोको कथा
आफ्नो दिनभरको चराको खोजीमा
केटा हाम्रो सहरको मुख्य गेटभित्र प्रवेश गऱ्यो
बर्दी धारी र हेल्मेट लाएको प्रहरी देखेर
केटोले सोध्यो :
मेरो चराको टाउको तपाईँको जस्तो टोपजस्तो छ,
पाम-फलको दिउल जस्तै छन् उसका आँखा
उसको…