साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रूस

कविता : युक्रेन

श्रद्धा आचार्य निरङ्कुश रुसको निमेषमै छातीमा गोली थाप्न तम्तयार छ युक्रेन तर ऊ मरे पनि कदापि हार्ने छैन सगरमाथाझैँ उभिएको उसको आत्मसम्मान कहिल्यै झुक्ने छैन !! पोखरा १६, कुरेचौर

भ्लादिमिर पुटिनले उहिल्यै हारिसकेको युद्ध

युवल नोह हरारी रूसीहरूले युक्रेन हात पार्न सक्छन् तर युक्रेनीहरूले गएका केही दिनमा देखाएको वीरताले भनिरहेको छ, रूसीहरूलाई जरा गाड्न तिनले दिने छैनन् एक साताभन्दा कम अवधिमा नै भ्लादिमिर पुटिनको युक्रेन युद्ध ऐतिहासिक…

रूसी ल्यान्डस्केपकी पायोनियर

मस्को स्कुल अफ पेन्टिङ एन्ड स्कल्प्चरका संस्थापक योगोर माकोभ्स्कीकी जेठी छोरी अलेक्सान्द्रा माकोभ्स्काया (१८३७-१९१५) १९ औँ शताब्दीकी एक चित्रकार थिइन् । योगोरले आफ्ना चार सन्तानलाई बराबरी कला शिक्षा दिएका थिए । तीमध्ये पनि अलेक्सान्द्राले…

सच्चा राष्ट्रवाद !

राष्ट्रवाद एक पुर्ख्यौली सम्पति, हामीले पहाडमा बाजेको कछाडसँगै पाएको आज जताततै गुञ्जिरहेछ राष्ट्रवाद विभिन्न उद्देश्यका परिभाषामाः व्यक्तिगत स्वार्थ- राष्ट्रवाद पारिवारिक स्वार्थ- राष्ट्रवाद पार्टीगत स्वार्थ- राष्ट्रवाद गुटगत…