गोसाइकुण्डः यात्रा एक, अनुभूति अनेक
म यात्रा रुचाउँछु किनकि यात्राका अनुभूतिले मलाई तङ्ग्र्याउँछ, उठ्न सिकाउँछ, अझ भनौं बाँच्न सिकाउँछ । असरल्ल व्यावहारिक जीवनमा एउटा लय भरिदिन्छ यात्राले । हुन त जीवन नै एउटा सुखद् यात्रा हो । जीवन यात्राले मानिसलाई धेरै कुरा सिकाएको हुन्छ ।…