साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रूसी साहित्य

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३९

भाग २, शृङ्खला ३९ ४ केही दिनपछि आमा र सोफिया गरिब आइमाईको भेषमा निकोलाइको अगाडि आएर उभिए । उनीहरूले सुतीको फाटेको कपडा लगाएका थिए, पिठ्यूँमा झोला बोकेका थिए र हातमा लठ्ठी लिएका थिए । यस पहिरनमा सोफियाको कद अति होचो देखिन्थ्यो । र उनको…

एन्टोन चेखभको कथाः हल्ला

क्यालिग्राफीका शिक्षक सर्गेई क्यापितिनोभिच छोरीको विवाहोत्सव मनाइरहेको थियो । ड्रइङ रुममा नाचगान चलिरहेको थियो । कालो कोट र सेतो टाई लगाएका नोकरचाकरहरु अतिथि सेवाका लागि यताउता दौडिरहेका थिए । उनीहरुलाई नजिकैको एउटा क्लबबाट भाडामा सेवाका…