म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३९
भाग २, शृङ्खला ३९
४
केही दिनपछि आमा र सोफिया गरिब आइमाईको भेषमा निकोलाइको अगाडि आएर उभिए । उनीहरूले सुतीको फाटेको कपडा लगाएका थिए, पिठ्यूँमा झोला बोकेका थिए र हातमा लठ्ठी लिएका थिए । यस पहिरनमा सोफियाको कद अति होचो देखिन्थ्यो । र उनको…