इन्द्रबहादुर राईले मार्क्सवादी साहित्य अँगालेकाे कुरा सत्य होइन
भारतेली नेपाली साहित्यमा लिनैपर्ने नाम हो युवा सर्जक रूपेश शर्मा । तीन दशकदेखि अनवरत साहित्यलेखनमा सक्रिय शर्मा विशेषरूपले समालोचना लेख्न रूचाउँछन् । प्रगतिवादी साहित्य उनको चासोको विषय रहेको छ।
डुवर्सको बाग्राकोटमा ३० अप्रेल, सन्…