कविता- हो यही त फरक छ
तिमीले बेच्छौ देश, खोलानाला, चुरे र युरिनियम।
म बेच्छु मेरो परिश्रम र पाखुरी
हो यहाँ, यही बेचाइ फरक छ।
तिमीले खान्छौ घूस र बनाउछौ बङ्ग्ला र चिल्ला कार,
म खान्छु मासिक तलब र बस्छु झुपडीमा,
हो यही खुवाइ, हिँडाइ र बसाइ फरक छ।…