रूपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक
काठमाडौं / कवि तथा लेखक रुपक अलंकारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ ।
शनिबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्याय, समालोचक प्रा. डा रामप्रसाद ज्ञवाली,…