अनुदित कथाः बुबाको सहयोग
मूल (अङ्ग्रेजी): आर. के. नारायण
अनुवाद : रुद्र बराल
असम
ओछ्यानमा ढल्किएर लुगलुग काम्दै स्वामीले सम्झन थाल्यो - आज त सोमवार बिहान पो रहेछ। यस्तो लाग्छ, मात्र केहीक्षणअघि शुक्रवार थियो, कति छिटो टुप्लुक्क सोमवार आइपुगेछ। उसले…